सरकारले हेलम्बुकाे व्यथा देखेन : पुर्व मन्त्री तामाङ
सरकारले हेलम्बुकाे व्यथा नदेखेको पूर्व मन्त्री शेर बहादुर तामाङले बताउनुभएको छ । हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नो भनाइहरू राख्दै पूर्वमन्त्री तथा नेकपा एमालेका स्थाई कमिटी सदस्य तामाङले हेलम्बु – मेलम्चीको बाटो तहसनहस भएको र यस क्षेत्रमा सरकारले चासो नदेखाएको बताउनुभयो । “सरकारले काठमाण्डौमा पानीको धाराको टुटी खोल्यो तर […]
Continue Reading