बाहुनीपाटीमा एक महिने कपाल काट्ने तालिम सम्पन्न, १३ जना तालिममा सहभागी
रेडियो मिसन ।मेलम्ची नगरपालिका १२ बाहुनीपाटीमा सञ्चालित एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । “सीप सिकौ स्वरोजगार बनौ” भन्ने उद्देश्यले मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित कपाल काट्ने तालिम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा, वडा न. १२ का वडा अध्यक्ष गणेश बहादुर तामाङ, महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलाल […]
Continue Reading