होटल व्यावसायी संघको सिन्धुपाल्चोकको अध्यक्षमा ईश्वरलाल श्रेष्ठ सर्वसम्मत

होटल व्यावसायी संघको सिन्धुपाल्चोकको अध्यक्षमा ईश्वरलाल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यावसायी संघको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष पदमा श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । श्रेष्ठ सिन्धुपाल्चोकमा होटल व्यावसाय गर्दै आईरहनु भएको छ । बाह्रविसेको चण्डेश्वरी होटल र सिन्धु विच रीर्सोट सुकुटेको सञ्चालक पनि रहनुभएको छ । होटल ब्यवसायी […]

Continue Reading

चौतारामा भोलिदेखि तीन विभागीय र तीन प्रदेश सहित सात भलिबल टोली बीच भिडन्त हुने

नवलपुर । चौथो तोप २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि शुक्रबारबाट चौतारा टुडिखेलमा हुने प्रतियोगितामा ७ टोलीले सहभागिताका लागि टिम दर्ता गराएको आयोजकले जनाएको छ। नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र […]

Continue Reading

सामुदायिक मेलमिलाप सम्बन्धी  २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सम्पन्न

सामुदायिक मेलमिलाप सम्बन्धी  २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सम्पन्न भएको छ ।  समापनकाे अवसरमा मेलम्ची नगर प्रमुख आइतमान तामाङले मेलमिलाप कर्ताहरुमा आफ्नो वडामा शान्ति कायम गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेकाे बताउनुभएकाे छ । उहाँले तठस्थ रुपमा आफ्नोे जिम्मेवारी वहन गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो । मेलम्ची नगरपालिका  उपप्रमुख एवम् न्यायीक समिति संयोजक  उमा  प्रधानले नगरले […]

Continue Reading

सामुदायिक मेलमिलाप सम्बन्धी दुई दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु

मेलम्ची । मुदायिक मेलमिलाप सम्बन्धी २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अध्यक्ष मेलम्ची नगरपालिका उपप्रमुख एवम् न्यायीक समिति संयोजक उमा प्रधानले नगरले प्रत्येक बर्ष यस्ता तालिम राख्ने गरेको बताउदै मेलमिलापकर्तालाई समय अनुसार अपडेट गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो । मेलमिलापकर्ताहरुले स्थानीय सरकारसंगै रहेर स्थानीय सरकारलाई सहयोग गरिरहेको […]

Continue Reading

मेलम्ची नगरपालिकामा आज शाेक विदा

मेलम्ची नगरपालिकामा आज शाेक विदा दिइएकाे छ । मेलम्ची नगरपालिकाको नगर सभा सदस्य एवं वडा नम्बर ६ का वडा सदस्य बिन्द्र बहादुर तामाङको असामयीक निधन भएकाले नगरपालिकाले शाेक विदा दिएकाे छ । आज राती (२०८१ साल चैत्र १२ गते) १ बजेर २० मिनेटमा तामाङको देहवसान भएको हाे। आज मिति २०८१ चैत्र १२ गते मंगलबारका दिन […]

Continue Reading

मेलम्ची नगरपालिकाका गृहिणी महिलालाई मौरीपालन तालिम

मेलम्ची, मेलम्ची नगरपालिकाका ४० जना गृहिणी महिलालाई १५ दिने मौरीपालन तालिम दिइएको छ । गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका वडा न.९ र वडा नं ६ का गरि ४० जना गृहिणी महिलालाई मौरिपालन तालिम दिइएको हो । बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत सामाजिक बिकास कार्यालय काभ्रेपलान्चोक र मेलम्ची नगरपालिकाको लागत साझेदारिमा सो […]

Continue Reading

ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु

ज्यामिरे । मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेमा शिक्षकको पेसागत क्षमता विकास सम्बन्धी एक हप्ते आधारभूत मन्टेश्वरी तालिम आजबाट सुरु भएको छ । वडा शिक्षा समितिको आयोजनामा श्री जनता माध्यमिक विद्यालयमा शुरु गरिएको उक्त तालिमको नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले यस तालिमले शिक्षकहरु सक्षम, दक्ष र योग्य […]

Continue Reading

दुलाल बन्धु सेवा समाज, सिन्धुपाल्चोकको अध्यक्षमा विजयकुमार दुलाल

नवलपुर ।दुलाल बन्धु सेवा समाज, सिन्धुपाल्चोकको तेस्रो जिल्ला सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा शनिबार मेलम्चीमा सम्पन्न सम्मेलनले विजयकुमार दुलालको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा भीमसेन दुलाल र चण्डिका दुलाल सचिवमा रामचन्द्र तुलाल कोषाध्यक्षमा युवराज दुलाल चयन हुनुभएको छ। त्यस्तै […]

Continue Reading

सिन्धु स्पाइडरको अनुकरणीय काम, ब्लड क्यान्सर पिडित अमिरलाई साँढे पाँच लाख भन्दा बढी सहयोग

ब्लड क्यान्सर पीडित अमिर तामाङलाई सिन्धु स्पाइडर युवा क्लबको पहलमा साँढे पाँच लाख भन्दा बढी सहयोग जुटाएर वितरण गरिएको छ। क्यान्सर पीडित मेलम्ची नगरपालिका ८ लाभगाउँ निवासी सुन्दर तामाङका कान्छा छोरा सात वर्षीय अमिर तामाङको उपचारका लागि सिन्धु स्पाइडर युवा क्लब ले पहल गरी पाँच लाख ६१ हजार ५ रुपैयाँ रकम सङ्कलन गरी आज पीडित […]

Continue Reading

इन्द्रावती क्याम्पसका नव-निर्वाचिय स्ववियु समितिलाई प्रमाणपत्र वितरण

मेलम्चीको इन्द्रावती  बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नव–निर्वाचित समितिको प्रमाणपत्र वितरण, बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ  ।  क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिलाई शुक्रबार उक्त कार्यक्रम गरिएको हो  । स्ववियु पदाधिकारीलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ भने क्याम्पस प्रमुख  राधाकृष्ण  श्रेष्ठले पदाधिकारीलाई शपथग्रहण गराउनुभएको थियो  । पदाधिकारीलाई प्रमाणपत्र वितरण र […]

Continue Reading