सिन्धुपाल्चोकमा डढेलोले ८२ हेक्टर वन सखाप, सबैतिर आगो नियन्त्रणमा
डढेलोले जिल्लाको जुगल र भोटेकोशी गाउँपालिकाको माथिल्लो भेगका महत्त्वपूर्ण मानिएका वनक्षेत्र सुखाप भएसँगै आगलागी नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसंखु पाखर गाउँपालिका गरी आधा दर्जन वन क्षेत्रको ८२ हेक्टर वन डढेलोले सखाप पारेको छ । मानवीय क्षति नभएको र अहिले सबै […]
Continue Reading