विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

ऐसेलुखर्क । ईर्न्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागु गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा […]

Continue Reading

क्यौलेठाना आधारभूत विद्यालयमा १०५ विद्यार्थीलाई पोसाक वितरण

गुफाडाँडा ।मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित क्यौलेठाना आधारभूत विद्यालयमा अध्ययनरत १०५ जना बालबालिकालाई पोसाक वितरण गरिएको छ । साथै अभिभावक–बालबालिका साक्षात्कार कार्यक्रमसमेत सम्पन्न भएको छ ।साङाग् क्षेलिङ गोन्पाका संस्थापक प्रमुख लोपोन पेमा रिन्क्षेनले आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई पोषाक बितरण गरिएको हो ।कार्यक्रमको अवसरमा उपप्रमुख उमा प्रधानले क्यौलेठाना माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आफ्नो […]

Continue Reading

मेलम्चीमा नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ : शीतलादेवी मावि प्रथम

मेलम्ची ।मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका भित्रका २१ बिद्यालय सहभागी प्रतियोगितामा शीतलादेवी माध्यमिक विद्यालय, मेलम्ची–१० ले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची–११ दोस्रो हुँदा प्रगति अंग्रेजी माध्यमिक विद्यालय, मेलम्ची–११ तृतीय र ठुलोथकनी माध्यमिक विद्यालय, मेलम्ची–४ सान्त्वना भएको छ । […]

Continue Reading

इन्द्रावतीमा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

इन्द्रावती गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थीको भूमिका विषयक माध्यमिक स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न कार्यक्रममा इन्द्रावती गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयमध्ये १० वटा विद्यालय सहभागी भएका थिए।  प्रतियोगितामा श्री सेतीदेवी माध्यमिक विद्यालयलाई प्रतिनिधित्व गर्ने रश्मी बिष्ट प्रथम हुनुभएको हो। त्यस्तै श्रीसिंहमती […]

Continue Reading

मेलम्ची ८ क्याैरानीमा बालविवाह र साइबर जोखिमबारे अन्तरक्रिया : सुरक्षित भविष्यका लागि संयुक्त पहल

क्याैरानी । मेलम्ची नगरपालिका–८ केउरानीस्थित जलवाइदेवी माध्यमिक विद्यालयमा ‘बालविवाह र साइबर जोखिम : सुरक्षित भविष्यका लागि स्थानीय सरकार, प्रहरी, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी र रेष्ट पैरवी समूह, सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा बालविवाह न्यूनीकरणदेखि साइबर सुरक्षाका विषयमा विस्तृत […]

Continue Reading

क्यौलेठानाका विद्यार्थीहरुलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेकाे क्यौलेठाना आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएकाे छ। आइतबार विद्यालयमा आयाेजित एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएकाे हाे । स्थायी बसोबास पर्सा जिल्ला तर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका शान्त घलेको सहयोगमा न्यानो […]

Continue Reading

शिक्षाबाट काेही पनी बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन नपर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोहि पनि ब्यक्ति आर्थिक अभावले शिक्षा बाट बन्चित हुन नपर्ने बताउनुभएको हो । इन्द्रेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षालाई हल्का रुपमा […]

Continue Reading

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन नपर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोहि पनि ब्यक्ति आर्थिक अभावले शिक्षा बाट बन्चित हुन नपर्ने बताउनुभएको हो । इन्द्रेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षालाई हल्का रुपमा […]

Continue Reading

इन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव सम्पन्न

मेलम्ची । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले स्थानीय युवालाई घरमै बसेर उच्चस्तरीय शिक्षा हासिल गर्न क्याम्पसले सिर्जना गरेको अवसरको उच्च प्रशंसा गर्नुभयो । उहाँले इन्द्रावती क्याम्पसलाई नगरको शैक्षिक पहिचान बोकेको […]

Continue Reading

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

आँपचौर । शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कमलादेवी माध्यमिक विद्यालय र सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय तथा वडा नम्बर ७ मा रहेको बालबालिका सुधार आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिएको छ । इन्द्रावती गाउँपालिकामा ज्येष्ठताका आधारमा विव्यास अध्यक्ष दिपेन्द्र ठकुरीको अध्यक्षता र प्रमुख […]

Continue Reading