चण्डेश्वरी माविको ४९ औं वार्षिकोत्सव, अंग्रेजी माध्यमको पठनपाठन सहित आवासीय विद्यालय बनाउने योजना
इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले विद्यालय स्थापनार्थ सहयोग गर्ने सम्पूर्णलाई सम्झना गर्नुका साथै धन्यवाद व्यक्त गर्नुभएको […]
Continue Reading