मेलम्ची नगरसभाको १४ औँ अधिवेशन समुद्घाटन, कसले के भने ?
रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका नगर कार्यपालिका नगरसभाको १४ औँ अधिवेशन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । कार्यक्रममा मन्त्री मोहन बहादुर बस्नेतको साथमा पूर्व सांसद शेर बहादुर तामाङ, प्रदेश सांसद कृष्ण कुमार तामाङ समिर लगायतको उपस्थिती रहेको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षा क्षेत्रको […]
Continue Reading