मेलम्ची नगरपालिकाको १८ औं नगरसभा सम्पन्न, एक अर्ब ५३ करोडको बजेट पारित
मेलम्ची नगरपालिकाको १८औं नगरसभा अधिवेशन मंगलबार नगरप्रमुख आइतमान तामाङको सभाध्यक्षतामा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र विभिन्न समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । नगरप्रमुख तामाङले सभामा प्रस्तुत गर्नुभएको आगामी वर्षको नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले पेश गर्नुभएको आर्थिक विधेयक २०८२/८३, […]
Continue Reading