सर्बोच्च पदमा पुगेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुदैनः महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्बोच्च पदमा पुगि सकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । मेलम्चीमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको उद्घाटन गर्दै उहाँले राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको उहाँको भनाई छ । सोही क्रममा उहाँले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको […]

Continue Reading

रैथानेस्वर महादेव मन्दिरमा तरुणदल र खेलकुद संघद्वारा सरसफाइ तथा स्वंसेवक सहयोग

रैथाने । सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका स्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रैथानेस्वर महादेव मन्दिर परिसरमा लाग्ने जनैपूर्णिमा जात्रालाई थप मर्यादित र सुव्यवस्थित बनाउन सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोक क्षेत्र नं. २ तथा नेपाल तरुण दल पाँचपोखरी थाङपाल गाउँपालिकाको संयुक्त आयोजनामा मन्दिर वरपरको क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरसफाइ कार्य […]

Continue Reading

लामा बिरुद्ध अविश्वासको प्रस्तावमा मेरो भुमिका  विधानअनुसार मात्र : मन्त्री तामाङ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ले पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा आफ्नो भूमिका पूर्ण रूपमा पार्टीको विधानअनुसार भएको स्पष्ट पार्नुभएको छ । नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले आफूलाई पूर्वमुख्यमन्त्री लामाले ‘घात गरेको’ भन्दै आरोप लगाएको विषयमा प्रतिक्रिया जनाउनुभएको हो । […]

Continue Reading

जुगल तरुण दलको पहिलो बैठक सम्पन्न – पालिकाभर संगठन विस्तार र विपद् व्यवस्थापनमा सक्रियता बढाउने निर्णय

नेपाल तरुण दल जुगल गाउँपालिकाले पहिलो बैठक सम्पन्न गरेको छ। अध्यक्ष सागर तामाङ पाख्रीनको अध्यक्षतामा शनिबार राजधानी काठमाडौंमा बसेको बैठकले संगठन सुदृढीकरणसँगै विपद् व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। बैठकमा सिन्धुपाल्चोक क्षेत्र नं। १ का तरुण दल अध्यक्ष कुमार योन्जनलाई बधाई तथा शुभकामना दिइएको थियो। अध्यक्ष पाख्रीनले गाउँपालिकाका सातै वडामा संगठन विस्तार […]

Continue Reading

एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी खतिवडा सहित ४२ जना रास्वपा प्रवेश

काठमाण्डाै, मेलम्ची नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी लुमडी राज खतिवडा एमाले परित्याग गरि रास्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ । काठमाण्डाैमा शनिवार आयाेजित एक कार्यक्रममा खतिवडा सहित ४२ व्यक्ति रास्वपा प्रवेश गरेकाे रास्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची ५ का सभापती दिपक आलेमगरले जानकारी दिनुभयाे । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा […]

Continue Reading

एमाले नेतृत्वको सरकारले सबैखाले भ्रष्टाचारको फाईल खोतल्छ :पुर्बमन्त्री तामाङ

नेकपा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङले नेकपा ( एमाले) नेतृत्वको सरकारले भ्रष्टाचार गरेको प्रमाणित भए कसैलाई नछाड्ने बताउनु भएको छ । पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल आफ्नो निर्बाचन क्षेत्रबाट निर्बाचित निलम्बित सांसद मोहन बहादुर बस्नेत लगायत भ्रष्टाचारमा बिशेष अदालतमा मुद्दा दायर भएकाहरुप्रती ईंकित गर्दै आफ्नो धारणा राख्नु भएको हो । […]

Continue Reading

नेपाल तरूण दल मेलम्ची ६ को अध्यक्षमा दावा लामा

मेलम्ची ।नेपाल तरूण दल मेलम्ची ६ को अध्यक्षमा दावा लामा निबिरोध चयन हुनुभएको छ । आज भएको पाँचौँवडा अधिवेशनबाट लामाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको हो । समिती उपाध्यक्षमा केशव भट्टराई र नोर्साङ लामा सचिवमा कुमारी तामाङ, सहसचिवमा बुद्व तामाङ र राज तामाङ कोषाध्यक्षमा वीर बहादुर तामाङ तथा सदस्यहरुमा सोमर लामा, महेन्द्र लामा र […]

Continue Reading

नेकपा एमाले हेलम्बु गाउँपालिका पार्टी कार्यालयको उद्घाटन

हेलम्बु । नेकपा एमाले हेलम्बु गाउँपालिका पार्टी कार्यालयको सोमबार वडा नम्बर ४ सेरामा उद्घाटन गरिएको छ । पार्टी कार्यालयको नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण देउजाले गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै नेता देउजाले पार्टी कार्यालय स्थापना भएपछि पार्टीका गतिविधि सञ्चालन गर्न थप सहयोग पुग्ने बताउनुभयो । उहाँ आउने स्थानीय तह निर्वाचनमा हेलम्बुमा […]

Continue Reading

नेकपा माओवादी केन्द्रले बिभिन्न मागसहित गाउँपालिका अध्यक्षलाई बुझायो ज्ञापनपत्र

नवलपुर ।नेकपा माओवादी केन्द्र ईन्द्रावती पार्टी समितिले गाउँपालिकाको समग्र विकास निर्माण समसायिक पालिकाको गतिबिधि र आगामी बर्षको निति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहेर ज्ञापन पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको कार्यकक्षमै पुगी पार्टीका गाउँपालिका अध्यक्ष सहितको टोलीले आज ज्ञापनपत्र बुझाएको हो । कार्यपालिकालाई विशेष ध्यानाकर्षण गराउँदै आ.ब.२०८२/८३ को बजेट निर्माणमा बिभिन्न विषयगत […]

Continue Reading

चुनावमा बाेलेका कुरा दिनगन्ती गरेर पूरा गर्छु : सांसद तामाङ

हैवुङ , चुनावमा बाेलेका कुरा र प्रतिवद्वता दिनगन्ती गरेर पूरा गर्ने सांसद कृष्ण कुमार तामाङले बताउनुभएकाे छ । नेपाली कांग्रेस, मेलम्ची नगर कार्यसमितिद्वारा नव वर्ष २०८२ काे अवसरमा मेलम्ची ३ मा शाेमवार आयाेजित शुभकामना आदानप्रदान, वनभाेज, भित्तेपात्राे बिमाेचन तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद तामाङले अरू प्रदेशका माननीय भन्दा आफुले बिकासकाे काम धेरै गरेकाे […]

Continue Reading