राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित

मेलम्ची ।मेलम्ची नगरपालिका–११ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशनबाट रामबहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा कुमार दुलाल, निर्मला सापकोटा, गणेश पुरी, उदय घले, जयनारायण दुलाल, हरिप्रसाद पाण्डे, नीलकण्ठ दुलाल, वीर बहादुर सार्की, रामचन्द्र श्रेष्ठ, राधिका दुलाल, बोल बहादुर तामाङ, रामबहादुर सापकोटा, मङ्गले तामाङ र गजेन्द्र प्रसाद […]

Continue Reading

रास्वपा मेलम्ची ९ को सभापतिमा धनबहादुर बस्नेत

ज्यामिरे । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका ९ को सभापतिमा धनबहादुर बस्नेत चयन हुनुभएको छ। शुक्रबार सम्पन्न भेलाले उपसभापतिमा शेषबहादुर खाती सचिवमा पशुपति बिष्ट चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा बुद्धिमान तामाङ, नजरबहादुर तामाङ, रिता गिरी, सलिना पुरी, साजन पुरी, वीरेन्द्र तामाङ, इन्द्र बहादुर मिजार र रामहरी खड्का सहित ११ सदस्य समिति गठन गरिएको हो। […]

Continue Reading

तानाशाह र पञ्चायतका पक्षधरहरुलाई बिकास र गणतान्त्रिक व्यवस्था मन परेको छैन मुख्यमन्त्री बानियाँ

मेलम्ची ।गणतन्त्र पछि स्थापित भएको बिकास बाहकको रुपमा रहेको प्रदेश सरकारको बिरुद्ध गलत भाष्य निर्माण गर्न व्यवस्था बिरोधी सञ्चारकर्मी र सामाजिक संजाल प्रयोगकर्ता उद्धत रहेको बागमति प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले बताउनुभएको छ । निबार मेलम्ची आउनुभएका बानियाँल केही सञ्चारकर्मीले गणतन्त्र ल्याउनकालागि महत्वपूर्ण भुमिका खेलेपनि यो व्यवस्था मन नपर्नेहरुले अहिले फेसबुक, ट्वीटर, युट्यूव जस्ता सामाजिक सञ्जालबाट […]

Continue Reading

नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन सिन्धुपाल्चोकको दोस्रो जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा सापकोटा

नेकपा (माओबादी केन्द्र ) सम्बद्ध नेपाल राष्ट्रिय निर्माण ब्यबसायी संगठन सिन्धुपाल्चोक जिल्लाको दोस्रो भेला पार्टी केन्द्रिय सदस्य तथा चौतारा साँगाचोकगढि नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा “देशबन्धु“ को प्रमुख आतिथ्यता बिशेष अतिथिहरु संघिय सांसद माधव सापकोटा सुबोध, बागमति प्रदेश सांसदहरु युबराज दुलाल सरद, सरल सहयात्री पौडेल, अमृता नेपाल प्रभा लगायतको बिशेष उपस्थिति तथा जिल्ला भरका […]

Continue Reading

हेलम्बुमा एमालेको तिज विशेष कार्यक्रम

नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशभरै, विशेषगरी सहरी क्षेत्रमा, तीज मनाउने तयारी र उत्साह बढेको छ । दिदीबहिनीहरू दर खाने, शुभकामना आदान–प्रदान गर्ने र नाचगानमा रमाउने माहोल देखिएको छ । यसै क्रममा, नेकपा (एमाले) हेलम्बु गाउँपालिका कमिटीले बिहीबार चनौटामा तीजको अवसरमा दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । […]

Continue Reading

महिला सङ्घ इन्द्रावतीद्वारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न

नवलपुर ।नेपाल महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य सीता मिजारको प्रमुख आतिथ्यता तथा महिला सङ्घका गाउँपालिका सभापति तारा माझीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । प्रमुख अतिथि मिजारले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीज पर्व शिव र पार्वती भगवानसँग जोडिएको पर्व भएको बताउनुभयो । […]

Continue Reading

सर्बोच्च पदमा पुगेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुदैनः महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्बोच्च पदमा पुगि सकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । मेलम्चीमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको उद्घाटन गर्दै उहाँले राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको उहाँको भनाई छ । सोही क्रममा उहाँले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको […]

Continue Reading

रैथानेस्वर महादेव मन्दिरमा तरुणदल र खेलकुद संघद्वारा सरसफाइ तथा स्वंसेवक सहयोग

रैथाने । सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका स्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रैथानेस्वर महादेव मन्दिर परिसरमा लाग्ने जनैपूर्णिमा जात्रालाई थप मर्यादित र सुव्यवस्थित बनाउन सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोक क्षेत्र नं. २ तथा नेपाल तरुण दल पाँचपोखरी थाङपाल गाउँपालिकाको संयुक्त आयोजनामा मन्दिर वरपरको क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरसफाइ कार्य […]

Continue Reading

लामा बिरुद्ध अविश्वासको प्रस्तावमा मेरो भुमिका  विधानअनुसार मात्र : मन्त्री तामाङ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ले पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा आफ्नो भूमिका पूर्ण रूपमा पार्टीको विधानअनुसार भएको स्पष्ट पार्नुभएको छ । नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले आफूलाई पूर्वमुख्यमन्त्री लामाले ‘घात गरेको’ भन्दै आरोप लगाएको विषयमा प्रतिक्रिया जनाउनुभएको हो । […]

Continue Reading

जुगल तरुण दलको पहिलो बैठक सम्पन्न – पालिकाभर संगठन विस्तार र विपद् व्यवस्थापनमा सक्रियता बढाउने निर्णय

नेपाल तरुण दल जुगल गाउँपालिकाले पहिलो बैठक सम्पन्न गरेको छ। अध्यक्ष सागर तामाङ पाख्रीनको अध्यक्षतामा शनिबार राजधानी काठमाडौंमा बसेको बैठकले संगठन सुदृढीकरणसँगै विपद् व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। बैठकमा सिन्धुपाल्चोक क्षेत्र नं। १ का तरुण दल अध्यक्ष कुमार योन्जनलाई बधाई तथा शुभकामना दिइएको थियो। अध्यक्ष पाख्रीनले गाउँपालिकाका सातै वडामा संगठन विस्तार […]

Continue Reading