ज्यामिरेमानेमा सरकार विरुद्ध माओवादीको खबरदारी सभा
नेकपा माओवादीका उपमहासचिव एवम् पूर्व मन्त्री एवं शक्ति बहादुर बस्नेतले सरकार लोकतन्त्रको खिल्ली उडाउन तल्लीन भएको बताउँदै सरकार सांसदको भूमिकालाई खुम्च्याएर स्वेच्छाचारी ढङ्गले चल्न खोजिरहेको आरोप लगाउनुभएको छ । शनिबार (आज) ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताउनुभयो । बस्नेतले […]
Continue Reading