भोटेकोशीमा छाँया सरकार गठन

नेकपा (माओबादी–केन्द्र) भोटेकोशी गाँऊपालिका सिन्धुपाल्चोकको पुर्ण बैठक बसेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुबोध’ को प्रमुख आतिथ्यतामा भएको बैठकले समितिको रिक्त पदपूर्ति गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजु घतानि, सचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षको जिम्मेवारी च्यागा शेर्पालाई दिइएको नेता सापकोटाको सचिवालयले जनाएको छ । साथै, बैठकले आगामी चुनावलाई लक्षित गर्दै तिन महिने […]

Continue Reading

लोकल ब्राण्ड बनेको पाँचपोखरीको आलुको उत्पादन बढ्यो

रेडियो मिसन, मेलम्ची हरेक ठाँउ एक न एक कुराले परीचीत हुन्छ । त्यस्तै मध्येको एक पहीचान बोकेको छ पाँचपोखरी थाङपाल गाँउपालीकाले । पाँचपोखरी थाङ्पाल गाँउपालीकामा स्थानीय जातको आलु खेती हुंदै आएको छ । गाउँपालिकामा यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन शुरु भएको हुँदा पहिलेको भन्दा करिव ५ […]

Continue Reading

मेलम्ची नगरपालीकाको सडक स्तरोन्नति गर्न मेलम्ची खानेपानीसँग आग्रह

रेडियो मिसन, मेलम्ची गत बर्षको असार १ र साउन १६ मा आएको बाढीका कारण मेलम्ची नगरपालीकाको विभिन्न स्थानमा सडक संरचना पुर्णरुपमा क्षती भएको छ । हिंउदमा जसोतसो सञ्चालनमा आएपनि बर्षायाम सुरु हुने बित्तिकै आवतजावत बन्द हुने गरेको छ । राष्ट्रीय गौरवको आयोजनास्थल हेलम्बु गाँउपालीकाको वडा नम्बर १ मा रहेको अम्बाथान जान नै नसकीने अवस्थामा पुगेको […]

Continue Reading

मेलम्चीका क्षतिग्रस्त संरचना र्निमाण कार्य सुरु समेत हुन नसक्नु निकै गम्भीर विषय हो : नगर उद्योग वाणिज्य सघं

मेलम्ची नगर उद्योग वाणिज्य सघंले बाढीबाट क्षत्ति भएको इन्द्रावती नदि र मेलम्ची नदिमा रहेको मोटरेवल पुल, झोलुङ्गे पुल निर्माणको लागि कुनै पनि कार्य प्रारम्भ हुन नसक्नु निकै गम्भीर र सोचनीय विषय बनेको बताएको छ । एउटै प्रकृतिको बाढिबाट क्षत्ति भएको छिमेकी हेलम्वु गा.पा. ले बाढि गएको १ बर्ष पनि नपुगि बेली बृज निर्माण हुनु र […]

Continue Reading

मेलम्ची क्षेत्रका सडक स्तरोन्नति गरिदिन खानेपानीसँग नगरको आग्रह

मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानीसँग आग्रह गरिएको छ । सोमवार मेलम्ची नगरपालिकामा नगर प्रमुख लगायतले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग गरेको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र […]

Continue Reading

नवलपुरमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन

नवलपुर बजारमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल पार्कको उद्घाटन गर्नुभएको हो । आज पार्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नेपाल ले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाएको बताउनुभयो । उहाँले गाउँपालिकाको राजधानीको रुपमा रहेको नवलपुरका बासिन्दा र गाउँपालिकाले यस्ता इतिहासलाई संरक्षण गर्न सबै लागि […]

Continue Reading

ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि प्रशिक्षण

ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न भएको छ । गाँउपालीका क्षेत्रभित्र रहेका सबै विद्यालयका शिक्षकहरुलाई सो प्रशिक्षण दीईएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले अबको शिक्षा प्रविधीमैत्री हुनुपर्ने बताउनुभएको छ । यस्तै शिक्षालाई सुचना प्रविधीमा जोड्दै लान पनि गाँउपालीकाले सक्दो पहल गर्ने बताउनुभएको छ । एककिृत शैक्षिक सुचना […]

Continue Reading

महिला जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम

मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिबृद्धि तालिम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान, महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको भुमिका अबसर, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको परिचय, आबश्यकता, समावेशि बजेटको अबधारणा लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो । तालिममा बजेट तर्जुमा प्रकृया, खरिद प्रकृया, खरिदका चरण, असल नेतृत्व,व्यक्तित्व विकास, […]

Continue Reading