शैक्षिक समृद्धी ईन्द्रावतीको पहीलो प्राथमीकतामा छ : अध्यक्ष नेपाल
शैक्षिक संमृद्विमा आम क्षेत्रको संमृद्वि प्राप्त हुने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले बताउनुभएको छ । बालबिकास सहजकर्ताको लागि ७ दिने क्षमता बिकास तालिम समापन तथा तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै आज उहाँले शिक्षा नभई अरू केही कुराहरू हाँसिल गर्न नसकिने बताउनुभएको हो । इन्द्रावती गाउँपालिकाले सबैभन्दा बढी रकम शैक्षिक समृद्विको लागि छुटाएको नेपालले जानकारी दिनुभयो […]
Continue Reading