सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्म जयन्ती : सहयोगको प्रतिबद्धतासँगै कसले के भने
श्री सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्मजयन्तीको अवसरमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । वि.सं. १९६० सालमा स्थापना भई वेदसहितको संस्कृत शिक्षा अध्ययन र अध्यापन गराउँदै आएको विद्यालयले २०८० पौष १ गतेदेखि ८ गतेसम्म श्री मद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरेको हो । विद्यालयलाई गुरुकुलसहित आवासीय रूपमा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक पुण्य […]
Continue Reading