हेलम्बुलाई हाई अल्टिच्युड ट्रेनिङ सेन्टरकाे रूपमा चिनाँउछाैं : अध्यक्ष शेर्पा 

हेलम्बु गाउँपालिकालाई हाई अल्टिच्युड ट्रेडिङ सेन्टरकाे रूपमा विकास गर्ने गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयाे । हेलम्बुमा हुन गईरहेकाे हाई अल्टिच्युड महिला/ पुरूष भलिबल प्रतियाेगिताकाे अवसरमा आयाेजित पत्रकार सम्मेलनमा शेर्पाले साे कुरा बताउनुभएकाे हाे ।  खेलकाे कार्यक्रमहरू धेरै ठाँउमा भएकाे तर हाई अल्टिच्युडमा नभएकाले खेलकाे विकास तथा पर्यटन प्रवद्वनमा टेवा पुर्याउनकाे लागि आयाेजना गरीएकाे अध्यक्ष […]

Continue Reading

डडुवामा बहु आयमिक सामुदायिक भवन शिलान्यास

मेलम्ची -११ डडुवामा डडुवा पुछारटोल बहु -आयमिक सामुदायिक भवन शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका उपप्रमुख श्री उमा प्रधानज्यु र वडा अध्यक्ष श्री चन्द्रबहादुर तामाङज्युलेभवनको शिलान्यास गर्नुभएकाे छ । एक तल्ले भवन असार १५ सम्म सम्पन्न गरिने भवन निर्माण संचालन समितिका अध्यक्ष कालू तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको ५० लाख बजेटमा उक्त सामुदायिक […]

Continue Reading

कुञ्चाेकमा गणेशमान सिंह स्मृति भवनकाे बागमती प्रदेश सभापती बानियाँद्वारा शिलान्यास

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे छ । एक कराेड लागतमा इन्द्रावती ३ कुञ्चाेकमा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे हाे । मंगलवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्र बहादुर बानियाँले भवनकाे शिलान्यास गर्नुभएकाे हाे । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, […]

Continue Reading

वडा स्तरीय भलिवलको उपाधि सिर्जनशिल युवा समूह बरुवालाई

बरुवामा सम्पन्न प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरीय भलिवल प्रतियोगिता २०८०को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । आज सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा […]

Continue Reading

अक्षयश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ३६ लाखभन्दा बढी दान/भेटी संकलन

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षयश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डितद्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत पाठ पारायण र कथा विस्तार भएको थियो । भक्तजनहरूले दिवंगत पितृहरूको उद्दार र मोक्षाको कामना […]

Continue Reading

अक्षेश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म छ लाख ३१ हजार रुपैया संकलन

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षेश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत हिजाे तेस्रो दिन सम्म आइपुग्दा हजारौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाइ कथा श्रवण तथा दान गर्नुभएको छ । विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डित द्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत […]

Continue Reading

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा पुर्व प्रबन्धक तिवारीलाई बिदाईमेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज मेलम्ची ७ अमारे वगरमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै खेलको आआफ्नो महत्त्व हुने भएकालेे खेलकुदलाई समृद्ध बनाउनका लागी सबै खेललाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी मेयरकपमा […]

Continue Reading

मेलम्चीमा ११४ औ महिला दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

मेलम्ची l मेलम्ची नगरपालिकाको आयोजनामा ११४ औ महिला दिवसकाे अबसरमा अन्तर्राष्ट्रिय नारा ( “invest in women : Accelerate progress”) महिलामा लगानी,सभ्य र समुन्नत समाजकाे थालनी भन्ने मुल नाराका साथ अन्तरकृया कार्यक्रम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएकाे छ । कार्यक्रममा बाेल्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले हिंसा कसैले पनि नसहु र आफुले पनि […]

Continue Reading

मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ निर्बिरोध चयन, सचिवमा सलिना गिरी निर्वाचित

रेडियो मिसन । मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ चयन हुनु भएको छ । आज मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा रन्जिता गिरी, सचिवमा चुनाव भएकोमा १३ मत सहित सलिना गिरी निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक लेखनाथ भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सह सचिवमा कृष्टिना अधिकारी सहित १५ सदस्यीय नगर बाल सञ्जाल गठन गरिएको भट्टराईले जानकारी […]

Continue Reading

सहकारी तथा गरिबी सम्बन्धि ब्यबस्थापन सुचना प्रणाली सञ्चालन र प्रयोग सम्बन्धि ३ दिने तालिम सम्पन्न

रेडियो मिसन ।सहकारी सँस्थाका ब्यबस्थापक तथा कर्मचारीहरुको लागि सहकारी तथा गरिबी सम्बन्धि ब्यबस्थापन सुचना प्रणाली (COPOMIS) सन्चालन र प्रयोग सम्बन्धि ३ दिने तालिम तथा प्रशिक्षण सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्चीमा अयोजित कार्यक्रमको समापन गर्नुहुँदै प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ३ दिनको तालिम उपलब्धिमुलक भएको बिश्वास ब्यक्त गर्नुभयो । प्रधानले धेरै […]

Continue Reading