क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने निर्णय गर्दै पत्रकार महासंघ सिन्धुपाल्चोकको पहिलो बैठक सम्पन्न
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित समितिको पहिलो बैठक बसेको छ । बैठकले पत्रकारहरुको क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने महत्त्वपूर्ण निर्णय गरेको सचिब टिका सुवेदीले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण पश्चात् चौतारा स्थित महासंघको कार्यालयमा बसेको बैठकले धन्यवाद ज्ञापन,खाता संचालन लगायत अन्य निर्णय समेत गरेको छ । पदभार […]
Continue Reading