मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण

मेलम्ची । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ । मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम […]

Continue Reading

याे बर्ष देखि सबै वडाहरूले आफ्नै भवनबाट सेवा दिनेछन् : नगरप्रमुख तामाङ 

रेडियो मिसन । मेलम्ची नगरपालिका सबै वडाहरूले याे आर्थिक बर्षदेखि आफ्नै भवनबाट सेवा दिने नगर प्रमुख आइतमान तामाङले बताउनुभयाे ।  आज मेलम्ची नगरपालिकाकाे कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे भवन हस्तान्तरण तथा उद्घाटनकाे अवसरमा नगर प्रमुख तामाङले साे कुरा बताउनुभएकाे हाे । भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै भवनकाे रेखदेख र मर्मत गर्ने जिम्मा नगरपालिकाकाे काँधमा […]

Continue Reading

मेलम्चीको कृषि तथा पशुपन्छी कार्यालय हस्तान्तरण

रेडियो मिसन । मेलम्ची नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ । नेपाल सरकार बृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय पाख्रीबास, धनकुटाको आयोजनामा कार्यक्रम भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । व्राइट ज्ञानज्योती जेभीले […]

Continue Reading

सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने

रेडियो मिसन ।जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ १ देखि ५ गतेसम्म पुरुष र महिला दुवै बिधामा सुकुटे करिडोरमा हुने प्रतियोगिता देशकै पहिलो ‘बिच’ भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रथियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा […]

Continue Reading

मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन : मापदण्ड पालना गर्न आग्रह

मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन गरीएको छ । प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमिति र मेलम्ची नगरपालिका द्वारा संयुक्त रूपमा क्रसर उद्योगहरुको अनुगमन गरीएकाे राजश्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । ८ क्रसर मध्ये, ३ क्रसर उद्योगहरुको अनुगमन गरिएको हो । प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमितिका सदस्य प्रभात तामाङले खोला गहिरो नहँदासम्म खेतबारी […]

Continue Reading

एक दिने नर्सरी व्यवस्थापन तालिम सम्पन्न

रेडियो मिसन । मेलम्ची नगरपालिका वडा नम्बर ६ मा रहेको ढुंगानागाउँ सामुदायिक बनका पदाधिकारीहरुलाई एक दिने नर्सरी व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाको समन्वय र रिड नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय मेलम्चीका प्रमुख वच्चुराम पुडासैनी, फरेस्टर कृष्णप्राद दाहालले सहभागीहरुलाई ब्याड राख्ने, बिउ छनोट, विरुवा रोप्ने, गोडमेल गर्ने लगायतका […]

Continue Reading

नेकपा एमाले ईन्द्रावतीको १० वटा वडाका अधिवेशन एकैसाथ सम्पन्न

नेकपा एमाले ईन्द्रावतीले १२ मध्ये १० वटा वडाका दाेस्राे अधिवेशन एकैदिन एकैसाथ हिजो मंसिर १ गते सम्पन्न गरेको छ।अधिवेशनले निर्वाचित १० वटै वडामा नयाँ अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु, अधिवेशनले सल्लाहकार परिषद् र जनसंगठनका पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ । अधिवेशनले वडा नम्बर १ मा वीर बहादुर (नरेश) तामाङ, वडा नम्बर २ मा भरत […]

Continue Reading

सिन्धु कांग्रेसको पार्टी कार्यालय भवनमा तिन नेताकाे अर्धकदकाे शालिक अनावरण

नेपाली कांग्रेस सिन्धुपाल्चोकद्धारा सदरमुकाम चौतारामा नवनिर्मित बिपी अध्ययन केन्द्र भवनको उद्घाटन गरीएकाे छ । नेपाली काँग्रेसका महामन्री गगन थापाले भवनकाे उद्रङाटन गर्नुभएकाे हाे। कांग्रेसका संस्थापक बिपी कोइराला, भवन निर्माणको लागि जग्गा दान गर्ने पूर्व जिल्ला सभापति स्वर्गीय रोहिणीराज सिग्देल र भवन निर्माणको नेतृत्व गर्ने पूर्वसभापति स्वर्गीय विकास लामाको अर्धकदकाे शालिक बनाइएको हो । सो अवसरमा […]

Continue Reading

संविधानका कतिपय व्यवस्था संशोधन गर्नुपर्छ– महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका कतिपय व्यवस्था संशोधन गर्नुपर्नेमा जोड दिनुभएकाे छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकद्धारा सदरमुकाम चौतारामा नवनिर्मित बिपी अध्ययन केन्द्र भवनको उद्घाटन गर्दै उहाँले संविधानकै त्यस्ता व्यवस्थाका कारण मुलुकले सोचेजस्तो गति लिन नसकेको बताउनुभयाे। ‘अत्यधिक लोकप्रिय पार्टीले पनि हालको निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन सक्ने छैन,’ नेता थापाले उदाहरण दिँदै भन्रनुभयाे, ‘संविधानका […]

Continue Reading

शैक्षिक अभियन्ता गिरी द्वारा २ विद्यालयमा शैक्षिक सामाग्री र न्यानाे कपडा प्रदान

रेडियाे मिसन ।समाजसेवी एवम् शैक्षिक अभियन्ता मोहन बहादुर गिरिले शुक्रवार आज ईन्द्रावती गाउँपालिकाको वडा नं ८ र १० अवस्थित दुई वटा विद्यालयका शिक्षक र बिद्यार्थीहरुको लागी शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गर्नुभएको छ । एक कार्यक्रमका बिच ईन्द्रावती १० को पाटीगाउँमा अवस्थित श्री सरस्वती आधारभुत विद्यालयका शिक्षक र बिद्यार्थी गरि ११२ जनालाई न्यानो कपडा(ट्र्याकसुट) […]

Continue Reading