मेलम्ची बाढी पीडितको राज्य कहाँ छ : सांसद तामाङ
मेलम्ची बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताउनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै तामाङले सो कुरा बताउनुभएको हो । गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना नभएको तामाङले संसद्मा जानकारी गराउनुभएको हो । यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस […]
Continue Reading