विविधता बिचको एकता नै हाम्रो गर्व र पहिचान हो : सांसद बस्नेत
रेडियो मिसन, चौतारा ।सांसद मोहन बहादुर बस्नेतले विविधता बिचको एकता नै हाम्रो गर्व र पहिचान भएको बताउनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ११ एक्लेबेशीमा आयोजित “माझी जातिको परम्परागत पर्व“ कोशी पूजाको अवसरमा सांसद बस्नेतले हरेक जातिका आ–आफ्नो चाडबाड र परम्पराहरु भएको र त्यो नै देशको पहिचान भएको बताउनुभएको हो । कार्यक्रममा संघीय सांसद बस्नेतको साथमा […]
Continue Reading