३७ करोड लागतमा मेलम्चीको फट्टेमा पक्की पुल बन्ने, सोमबार सार्वजनिक सुनुवाइ सम्पन्न
रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नं ११ मा प्रस्ताव गरिएको फट्टे पुल आयोजनाको संक्षिप्त वातावरणीय अध्ययनको मस्यौदा प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा सोमबार सार्वजनिक सुनुवाइ गरिएको हो । प्राविधिक सहयोग स्टारलाइन मल्टी कन्सल्टेन्सी प्रा.ली ले गरेको थियो । मेलम्ची ११ फट्टेमा बन्ने पुलको लागत ३७ करोड १७ […]
Continue Reading