‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा स्वस्थ्य शिबिर, १२४ जनाले गराए स्वास्थ्य परिक्षण
‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा आज इन्द्रावती गाउँपालिका ४ पाडामरुवामा रहेको कृष्ण मन्दिरमा भब्य मेला सम्पन्न भएको छ । सल्लेनी युवा समुहको आयोजनामा मेला भएको संयोजक बिकास श्रेष्ठले जनकारी दिनुभयो । भिमटार, पोखरे, सिम्पालकाभ्रे, आँपटार लगायत पालिका भरिका सबैजसो स्थानका भक्तजनहरुले मेला भरेकाछन् । मेलामा करिब दुइ हजार जना सहभागी भएको र सहभागीहरुलाई आयोजकले जुस बितरण गरेको […]
Continue Reading