स्वास्थ्यकर्मीहरुका लागी ३ दिने अभिमुखिकरण तालिम जारी
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागी ३ दिने अभिमुखिकरण तालिम भइरहेको छ । बिहीवार देखी सुरु भएका तालिममा गाउँपालिका भित्रका १२ वटै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु सहभागी छन् । गाउँपालिकाको आयोजनामा भएको तालिममा संस्थाले गरेका कामहरुलाई कसरी रेकर्ड राख्ने र रेकर्ड राखेका कुराहरुलाई कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा सिकाइने गाउँपालिका स्वास्थ्य शाखाका सरस्वती […]
Continue Reading