इन्द्रावतीमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने तालिम सुरु
रबिन दनुवार । इन्द्रावती गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तथा माध्यमिक तहका शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने सेवाकालीन तालिम सुरु भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले इन्द्रावतीलाई समृद्ध पालिकाको रुपमा विकास गर्न […]
Continue Reading