पाँचपोखरीमा बिरामी पहीचान शिविर सम्पन्न
रेडियो मिसन पाँचपोखरीमा बिरामि पहीचान शिविर सम्पन्न भएको छ । गाउँपालिकको आयोजनामा बैशाख ३१ , जेठ १ र २ गते ३ स्थानमा महिलाको प्रजनन् स्वास्थ्य समस्याको पहिचान, उपचार एवं ब्यवस्थापन तथा सक्रीय क्षयरोगका बिरामि पत्ता लगाउने उद्धेश्यले संचालित बिरामी पहिचान शिबिरमा जम्मा ६४१ जनाले सेवा लिएका छन । जसमा महिलाको प्रजनन् स्वास्थ्यको परिक्षण ३९६ जना […]
Continue Reading