स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ : उप प्रमुख प्रधान
श्री जरायटार साना किसान कृषी सहकारी मेलम्ची ११ को चौँथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सुरू भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले साना किसानको अबधारणा अनुसार सहकारी अगाडी बढेको बताउँदै अझ आफ्नो शाख जोगाउन संचालक समिति लगायत सदस्यहरुको पनि महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले […]
Continue Reading