हेलम्बु गाउँपालीकाकाे प्रसासनीक भवन २३ करोडमा निर्माण हुँदै
हेलम्बु, हेलम्बु गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। यसका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै इच्छुक निर्माण व्यवसायीहरूलाई तोकिएको मितिसम्म अनलाइन बोलपत्र पेश गर्न आग्रह गरेको छ। गाउँपालिकाको कार्यालयबाट जारी गरिएको सूचना अनुसार, बोलपत्र नं. HRM/WORKS/NCB/2081/082-13 अन्तर्गत प्रशासनिक भवन निर्माण कार्य हुनेछ। यसका लागि बोलपत्र सुरक्षण रकम ५५,६१,०००.०० नेपाली रुपैयाँ तोकिएको छ। बोलपत्र दस्तुर १०,०००.०० नेपाली रुपैयाँ तोकिएको छ भने […]
Continue Reading