झ्याँडी नमुना वस्तीमा नियमित गाडी सञ्चालनमा आयो
चौतारा ।जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याँडी नमुना माझी वस्तीमा अब नियमित गाडी सञ्चालनमा आउने भएको छ । यात्रुबाहक बस झ्याँडी पुग्दा स्थानीय हषिर्त हुँदै खादा माला सहित बस चालक तथा समितिका पदाधिकारीलाई भब्य स्वागत गरे । पूर्व अरनिको यातायात सेवा प्रालिले सो स्थान सम्म शनिबारबाट बस सेवा सुरु गरेको हो । बस सेवाको उद्घघाटन गर्दै […]
Continue Reading