मेलम्ची आउँदै गरेको बस पाँचखालमा दुर्घटना, ८ जना घाइते
मेलम्ची ।काठमाडाैँबाट मेलम्चीकाे लागी छुटेकाे यात्रुवाहक बस काभ्रेको पाँचखालमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । अरनि राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ । प्रहरीका अनुसार […]
Continue Reading