बालसुधार मावि भूतपूर्व विद्यार्थी समाजको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न
विजया दशमी २०८२ को पावन अवसरमा श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम काठमाडौंको शिवचोकस्थित होटल एस एन जि मा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डा। कृष्ण सुवेदी तथा विशेष अतिथि मेलम्ची नगरपालिका–७ का वडा अध्यक्ष पासाङ तामाङ रहनुभएको थियो। लोकप्रिय गायिका सुशीला बन्जाडेको […]
Continue Reading