पहिरोका कारण वडा कार्यालय, स्वास्थ्य चौकी र एक निजी घर जोखिममा
चौतारा ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेमा गएरातिको अबिरल वर्षाका कारण पहिरो जाँदा वडा कार्यालय, स्वास्थ्य चौकी र एक निजी घर जोखिममा परेको छ । वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकी र स्थानीय केशबलाल श्रेष्ठको तीन तले पक्की घर पनि पहिरोको चपेटामा परेको छ। घरको एउटा झ्याल र अगाडि रहेको फलाम तथा जस्ताले बनेको छाप्रोमा क्षति पुगेको […]
Continue Reading