एमाले पाँचपोखरीको अध्यक्षमा सुर्यमान दोङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)पाँचपोखरी थाङपाल गाउँपालिका कमिटिको दोस्रो अधिवेशनबाट सुर्यमान दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटि सर्बसहमत चयन गरिएको छ ।शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन , उप सचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्बसहमत चयन हुनुभएको नवनिर्बाचित अध्यक्ष दोङले जानकारी दिनुभयो ।अन्य सदस्य पछि मनोनीत गरिने दोङले बताउनुभयो । अधिवेशनको स्थायी […]
Continue Reading