अध्यक्ष नेपालद्धारा नवलपुर प्राथमिक अस्पतालको अनुगमन
नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नवलपुर प्राथमिक अस्पतालको अनुगमन गर्नुभएको छ । अध्यक्ष नेपाल सहितको टोलीले आज अस्पतालको अनुगमन गर्नुभएको हो । नेपालीहरुको महान चाड पर्वहरु नजिकिदै गरेको बेला अस्वस्थताका कारण अस्पतालमा भर्ना भइ बेड रेष्टमा रहेका बिरामीहरुलाई अध्यक्ष नेपालले सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।
Continue Reading