सिन्धुका १२ पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा मेलम्ची पहिलो : कुन पालिका कुन स्थानमा
सिन्धुपाल्चोकका १२ पालिका मध्ये कार्यसम्पादन मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोकका समग्र स्थानीय तहमध्ये मेलम्ची नगरपालिका ५३.८४ अंक सहित पहिलो भएको हो । त्यस्तै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित दोस्रो भएको छ । पाँचपोखरी थाङ्गपाल गाउँपालिका ४९.३६ अङ्क सहित तेस्रो भएको छ । यस्तै ४८.०१ अङ्क सहित सुनकोशी […]
Continue Reading