पाँचपोखरी टी–२० : मेलम्ची नगरपालिका र पाँचपोखरी हिमालयनको जित

रेडियो मिसन ।खेलकुद बिकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना र जिल्ला क्रीकेट संघ सिन्धुपाल्चोक र पाँचपोखरी क्रीकेट क्लबले प्रविधिक सहयोगमा काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिकाले जित हात पारेको छ । पाँचपोखरी हिमालयन क्रिकेट क्लबले ह्योल्मो ११ लाई ८ विकेटले हराएको हो भने मेलम्चीले […]

Continue Reading

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा इन्द्रावती सिन्धुपाल्चोक जिल्लाकै दोश्रो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा सिन्धुपाल्चाेकका १२ पालिकामध्ये इन्द्रावती गाउँपालिका ९१ अंक सहित दाेस्राे भएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा इन्द्रावतीले ९१ अङ्क प्राप्त गरेर सिन्धुपाल्चाेकका स्थानियतह मध्ये दोश्रो  उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै इन्द्रावती  जिल्लाकै दोश्रो […]

Continue Reading

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची पहीलो : कुन पालिका कुन स्थानमा

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार गरिएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम गरिएको मूल्याङ्कन (FRA) मा सिन्धुपाल्चाेकका १२ पालिकामध्ये मेलम्ची नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा मेलम्चीले ९४.५ अङ्क प्राप्त गरेर सिन्धुपाल्चाेकका स्थानिय तहहरू मध्ये उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको […]

Continue Reading

नदि र प्रकृति दोहन विरुद्ध एकल चित्रकला प्रर्दशनी

चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रर्दशनी गर्नुभएको छ । चित्रमा आजभोलि आधुनिकिकरणको नाममा प्रकृतिलाई कुरुपता तिर धकेलिँदै गरेको अवस्थालाई चित्रण गरिएको छ । अस्तित्व नामक चित्रमा इन्द्रावतीको नदि दोहन,सडक लगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशि पुजाको अवसरमा एकल चित्रकला प्रर्दशनी […]

Continue Reading

माझी समुदायले इन्द्रावती बगरमा (लदी) कोशी पर्व मनायो

खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी आज मङ्गलवार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह–आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका […]

Continue Reading

पाँचपोखरी टी–२० क्रिकेटमा दुर्गेश थापाद्धारा प्रतियोगिताकै पहिलो शतक

रेडियो मिसन ।भोटेचौर स्पोर्टस क्लबका दुर्गेश थापाले पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणमा पहिलो सतक बनाउनुभएको छ । थापाले आज पाँचपोखरी हिमालयन क्रिकेट क्लब सँगको खेलमा १०१ रनको सतकीय पारी खेल्नुभएको हो । पाँचपोखरीले दिएको १४२ रनको बिजयी लक्ष्य पछ्याउने क्रममा सरिन कार्की सँग ओपनिङ गर्न आउनुभएका थापाले ६५ बलमा १५ चौका र २ […]

Continue Reading

पाँचपोखरी टी–२० : इन्द्रावती गाउँपालिका र भोटेचौर स्पोर्टस क्लबको जित

रेडियो मिसन । काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणमा आज इन्द्रावती गाउँपालिका र भोटेचौर स्पोर्टस क्लबले जित हात पारेको छ । आजको पहिलो खेलमा द माइटी साँगाचोकलाई ८ विकेटले पराजित गर्दै इन्द्रावतीले पहिलो जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्याय गरेको साँगाचोकले १५ दशमलव ४ ओभरमा अल […]

Continue Reading

बालसुधारको ६६ औं बार्षिकोत्सव, २४ औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

दुवाचौर । बालसुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरको ६६औं बार्षिकोत्सव, २५औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताउनुभयो ।बालमैत्री वडा घोषणा भइ सकेको […]

Continue Reading

इन्द्रावती १० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर १० को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

स्व बिनाेद नेपालकाे जन्मदिनमा सिर्जनशिल बाल सेवा परिवारलाई पचास हजार सहयाेग

काठमाण्डाै, बिनोद नेपाल स्मृति फाउण्डेसनले सिर्जनशिल बाल सेवा परिवार, कागेश्वरी मनाेहरा नगरपालिका वडा नं ९, काठमाण्डौलाई नगद रु.५०,००० (अक्षरेपी पचास हजार) सहयाेग गरेकाे छ । स्व. इं. बिनोद नेपालको जन्मदिनमा एक कार्यक्रमकाे आयाेजना गरि ५० हजार सहयोगको चेक फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले सिर्जनशिल बाल सेवा परिवार संस्थाका संस्थापक अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गर्नुभयाे। […]

Continue Reading