हेल्प द्वारा ज्योति भञ्ज्याङ्का ११५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रेडियो मिसन । हेलम्बु एजुकेसन एण्ड लाइभलिहुड पार्टनरसिप (हेल्प) ले मेलम्ची नगरपालिका – ७ स्थित ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयका ११५ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमका विच हेल्पका अध्यक्ष जिमी लामाले देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई न्यानो कपडासंगै पुस्तकालयका लागि ७८ प्रकारका पुस्तक समेत प्रदान गर्नुभएको छ। पुस्तकालयका लागि विभिन्न […]

Continue Reading

हेलम्बुमा पत्कर सोर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु

रेडियो मिसन । करेन्ट लागेर हेलम्बु गाँउपालिका वडा नम्बर ४ ग्याल्थुम भोटेपाखामा एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर पत्कर सोर्न गएकि सोहि वडाको ग्याल्थुम निवासी ४५ बर्षिय सारदा लामिछानेको करेन्ट लागि ज्यान गएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी जवान अनिल घर्तीले जानकारी दिनुभयो । हाइटेन्सन लाइनको पोलबाट भुइमा लत्रिएको नेटको तारमा […]

Continue Reading

जनजागृती माविको ५५ औं बार्षिक उत्सव सम्पन्न

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका ११ स्थित जनजागृति माध्यमिक विद्यालयको ५५ औं बार्षिक उत्सव तथा १४ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङले शिक्षालाई गुणस्तरिय बनाउनका लागी वडा बाट गर्न पर्ने सम्पुर्ण काम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नगरपालिका संग गर्नुपर्ने पहलका लागी आफु सधैं तयार रहेको बताउनुभयो […]

Continue Reading

नेपाल तामाङ घेदुङ मेलम्ची नगर अध्यक्षमा ओम वाइबा तामाङ

रेडियो मिसन, मेलम्ची ।नेपाल तामाङ घेदुङ मेलम्ची नगर समिती गठन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्लाको निर्देशन अनुसार आज मेलम्ची नगर पालिकामा सिन्धुपाल्चोक जिल्ला नेपाल तामाङ धेदुङका उपाध्यक्ष थुप्तेन ग्याल्बो तामाङ अथितित्वमा भेला गरिएको हो । नगर भेलाबाट अध्यक्षमा ओम वाइबा तामाङ, उपाध्यक्षमा सोम तामाङ र विशाल तामाङ, कोषाध्यक्षमा पुजा तामाङ, सचिवमा बिकास तामाङ […]

Continue Reading

संघ र प्रदेश सरकारले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न मेयर तामाङको आग्रह

मेलम्ची । मेलम्ची नगरपालिकाको पर्यटकीय स्थल गुफाडाँडा जोड्ने ज्यामिरे— गुफाडाँडा —पर्यटन मार्ग स्तरोन्नतिको बुधबार शिलान्यास गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्ग अन्तर्गत मेलम्ची १० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गर्नुभएको हो । मेलम्ची नगरपालिकाको २ करोड ५९ लाख रुपैयाको लागतमा गेहेन्द्रलक्ष्मी निर्माण तथा जुगल हिमशिखर जेभीले सडक कालो पत्रे, ढलान लगायतको […]

Continue Reading

नगरद्धारा जारी गरेको सुचनालाई कार्यान्वयन गराउन मेलम्ची बजारको अनुगमन

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन जारी गरेको सुचनालाई कार्यान्वयन गराउन आज मेलम्ची बजारको अनुगमन गरेको छ । साथै अनुगमन गर्दै सम्बन्धीत घरधनीलाई मापदण्ड बमोजिम नरहेका भर्याङ,कौसी,सडक पेटि मिचेर ब्यापारका लागी राखिएको सामग्री हटाउन आग्रह गरेको छ । […]

Continue Reading

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्याङ्क सार्वजनिक

रेडियो मिसन, मेलम्ची । मेलम्चीमा गएको बाढी र पहिरोले एक घरधुरी बराबर ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको छ । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्याङ्क र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले […]

Continue Reading

भोताङका किसानलाई प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण

दिगो विकासका लागि प्राङगारिक कृषि अभियान भन्ने नाराका साथ आज पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ भोताङका किसानलाई प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका कृषि विकास शाखाको सहयोगमा सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित सहभागीतामुलक गुणस्तर निर्धारण प्रणाली (पि.जि.एस) अन्तर्गत प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको […]

Continue Reading

इन्द्रावतीको दोस्रो गाँउ सभाको पाँचौं अधिवेशन सम्पन्न, २ विद्येयक पारीत

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँच अधिवेशन सम्पन्न भएको छ । आजको गाउँ सभाले २ विद्येयक समेत सर्वसम्मतिले पास गरेको छ । आज भएको गाँउ सभाले शिक्षा ऐन पहिलो संशोधन विद्येयक २०८० र खेलकुद विकास विद्येयक २०८० लाई सर्वसम्मतिले पास गरेको हो । यस्तै गाउँ सभाले विनियोजन ऐन आर्थिक वर्ष २०८०/०८१ […]

Continue Reading

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत 

हेलम्बु, सिन्धुपाल्चोक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताउनुभएको छ ।   हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताउनुभएकाे हाे । गुम्बा विकास समितिका पदाधिकारीले गुम्बा निर्माणमा सरकारले सहयोग गर्नु पर्ने माग […]

Continue Reading