बुढी चौर कप फुटबल प्रतियोगितामा आज ५ खेल हुने
रेडियो मिसन, नवलपुर । इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बुढी चौर कप फुटबल प्रतियोगिता २०८० मा आज दोस्रो दिन समूह चरणका ५ खेल हुने भएको छ । आज हुने पहिलो खेलमा सिप टार यूथ क्लब इन्द्रावती ९ र आयोजकको सि टोली बिच बिहान १० बजे भिड्नेछन् । त्यस्तै […]
Continue Reading