स्थानीय तहको न्यायिक अधिकार सम्बन्धी जिल्ला स्तरीय २ दिने अन्तरक्रिया तथा अनुभव आदन प्रदान कार्यक्रम मेलम्चीमा सुरु

रेडियो मिसन ।मेलम्ची नगरपालिका न्यायिक समितिद्वारा आयोजित स्थानीय तहको विवाद, स्थानीय तहमै निरुपण हाम्रो अभियान स्थानीय तहको न्यायिक अधिकार सम्बन्धी जिल्ला स्तरीय २ दिने अन्तरक्रिया तथा अनुभव आदन प्रदान कार्यक्रमको मेलम्चीमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रशिक्षकहरुले विभिन्न विषयमा जानकारी गराउने र यसले न्यायिक कार्य र उपप्रमुखले गर्ने […]

Continue Reading

बालबालिकाका लागि उद्घोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

रेडियो मिसन ।मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा शनिवारबाट सुरु भएको उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सम्पन्न भएको छ । वाल संजालका पदाधिकारीहरुलाई उद्घोषण तथा नेतृत्व विकासका लागी आयोजना गरिएको तालिममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडाका बाल संजालका दुई जना पदाधिकारी र नगर बाल संजालका पदाधिकारी सदस्य गरी ४१ […]

Continue Reading

पत्रकार महासंघ सिन्धुपाल्चोकको कार्यलयमा प्रेस युनियनद्वारा तालाबन्दि

रेडियो मिसन ।नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ सिन्धु शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिले शुद्धीकरणपछि सार्वजनिक गरेको सदस्यता सूचीप्रति असन्तुष्टि जनाउँदै जिल्ला शाखामा तालाबन्दी गरिएको हो । युनियन शाखा अध्यक्ष किशोर बुढाथोकीसहितको टोलीले सोमबार जिल्ला शाखामा पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । बुढाथोकीले महासंघ शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ध्यानाकर्षण पत्र […]

Continue Reading

इन्द्रावती बृहत् खानेपानी आयोजनाको विवाद समाधान, अब छिट्टै सिम्पालकाभ्रेको पानी आउने

रेडियो मिसन ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको ४३ सय ३३ घरधुरीमा इन्द्रावती १ सिम्पालकाभ्रेको पानी आउने भएको छ ।इन्द्रावती गाउँपालिका वडा नं १ छहरेमा लामो समयदेखि जग्गा विवादका कारण पाइप बिस्तारमा असहज भएको थियो । स्टमिट चेन्ज भएपछि पाइप बिस्तार गर्न असहज भएको हो । पुर्वनिर्धारीत स्थान भन्दा स्थान फरक परेको र जग्गा धनिलाई क्षति हुने भएकाले […]

Continue Reading

बाहुनेपाटिमा अपांगता भएकाहरुका लागि कपाल काट्ने तालिम सुरु

रेडियो मिसन ।अपांगता अधिकार मञ्च मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा आयोजना गरिएको १० दिने कपाल कटाइ तालिमको शनिबार बाहुनेपाटिमा उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान , मेलम्ची (१२ का अध्यक्ष गणेश तामाङ लगायतले उक्त तालिमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानले सरकारले गरेको लगानी खेर जानु नहुनेमा जोड दिनुभयो । […]

Continue Reading

मेलम्चीमा वालवालिकाहरुका लागि उद्घोषण तथा नेतृत्व बिकास तालिम सुरु

रेडियो मिसन । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा शनिवारबाट उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सुरु भएको छ । वाल संजालका पदाधिकारीहरुलाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सुरु भएको हो । कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथी प्रधानले सहभागीहरुले यो कार्यक्रमबाट […]

Continue Reading

चौथो हिमालयन इन्टरनेसनल अवार्ड २०८१ पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामालाई

रेडियो मिसन ।यसबर्षको वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको चौथो हिमालयन इन्टरनेसनल अवार्ड २०८१ मा उत्कृष्ट पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामाले प्रप्त गर्नुभएको छ । योगेस लामा र लक्ष्मी स्याङ्तानको आवाजमा रहेको ह्योल्मो मेलोडि भाकामा रहेको ङेन्जेन जोम्से दु बोलको कल्चर गितबाट पुरुष तर्फको अवार्ड लामाले हात पार्नुभएको होे । बिगत लामो […]

Continue Reading

सुनकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा नि:शुल्कु शिक्षा लागु गरियो, शुल्क लिए कारवाही गरिने

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ ।संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानमा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो ।गाउँ शिक्षा समितिको […]

Continue Reading

२५६८ औं बुद्ध जयन्तीको अवसरमा गिरान्चाैरमा धार्मिक प्रवचन

गिरान्चाैरमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको नम्डोलली· सा· गुम्बाको आयोजनमा धार्मिक प्रवचन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रवचक जेचुन सा·े खाण्डो रिम्पोर्छे, प्रपचक खेन्पो पाल्साङ नोर्बु बोम्जनले बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्म देशना प्रवचन दिनुभएको हो । कार्यक्रम […]

Continue Reading

क्यौरानीमा टोल स्तरीय भलिबल प्रतियोगिता हुँदै, बिजेतालाई खसी उपहार

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा फेरी भलिबल प्रतियोगिता हुने भएको छ । एक महिना अघि मात्रै एक लाख पुरस्कार राशीको जिल्ला स्तरीय भलिबल प्रतियोगिता भएको क्यौरानीमा बुद्ध जयन्तीको अवसर पारेर टोल स्तरीय प्रतियोगिता हुन लागेको हो । स्याङबोखोर टोल समितिको आयोजनामा यहि जेठ १० गते जलवाई देवी माध्यमिक बिद्यालयको प्राङ्गणमा खेल गर्न लागेको आयोजक समितिका […]

Continue Reading