गाउँसभाको अवसरमा इन्द्रावती गाउँपलिकाद्वारा २ जनालाई सम्मान
नवलपुर । इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनको अवसरमा २ जनालाई सम्मान गरेको छ । नेपाल आइडल सिजन ६ का बिजेता गंगा सोनाम र नेपाल साइकल यात्री माधव कुइकेललाई सम्मान गरेको हो । गाउँपालिकाको ६३ औं कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकामा जन्म भइ आफ्नो मात्रै नभई गाउँपालिकाको नाम समेत देश बिदेशमा पुर्याउन सफल सोनाम […]
Continue Reading