पाँचपोखरीमा ल्होसार विशेष कार्यक्रम सम्पन्न
मन्जुश्री संवत २८६१औं डुल्ल(सर्प)लो तथा २१५२औं सिङ म्हो डुल्ल लो सोनाम ल्होसारको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम पाँचपोखरी थाङपाल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकको आयोजना तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रम विश्व बौद्ध महासंघका अध्यक्ष,लुम्बिनी विकास कोषका उपाध्यक्ष, डा.ल्हारक्याल लामा (छिमे छिरिङ)को प्रमुख आतिथ्यमा […]
Continue Reading