बेचविखनबाट प्रभावित व्यक्तिहरुको सशक्तीकरणका लागि साझा प्रयास समन्वय वैठक सम्पन्न
मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले असंगठित रुपमा वैदेशिक रोजगारीको शिलशिलामा जाने क्रममा प्रयाप्त जानकारी नहुँदा मानव बेचविखनको घटनाहरु बढ्न थालेकाले यसको न्युनिकरणका लागि श्रमिकको रुपमा विदेश जानेहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । आइतबार मेलम्ची नगरपालिकाको समन्वय तथा सुनिता फाउन्डेसनको आयोजनामा मानव बेचविखनबाट प्रभावित व्यक्तिहरुको सशक्तीकरणका लागि साझा प्रयास समन्वय वैठकमा आफ्नो […]
Continue Reading