अध्यक्ष तामाङको पहलमा महेन्द्र माविका २७० विद्यार्थीलाई स्विटर वितरण
कुञ्चोक ईन्द्रावती गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयका २ सय ७० जना विद्यार्थीलाई स्विटर बितरण गरिएको छ । आज एक कार्यक्रमका विच विद्यार्थीहरुलाई स्विटर वितरण गरीएको हो । विद्यालयको शिशु कक्षा देखि कक्षा १२ सम्मका सबै विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । विद्यार्थीको साइज अनुसारको स्विटर वितरण गरिएको विद्यालयले जनाएको छ […]
Continue Reading