चोरी आरोपमा पाँचपोखरी थाङपाल गाउँपालिकाका ६ जना पक्राउ
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँका २५ वर्षीय सरोज तामाङ र २२ वर्षीय समीर तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ घर भएका निराजन आचार्य, नवज्योति […]
Continue Reading