शैक्षिक अभियान्ता गिरीद्वारा कात्तिक १४ गते इन्द्रावती ६ र ७ का विद्यालयहरुमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण हुने
नवलपुर । शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कमलादेवी माध्यमिक विद्यालय र सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय तथा वडा नम्बर ७ मा रहेको बालबालिका सुधार आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिने भएको छ । न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कमलादेवी माध्यमिक विद्यालयमा एक […]
Continue Reading