राजनीतिले खोजेको युवा र युवाको अपेक्षा
दिपेशराज खनाल नेपाली राजनीतिमा निकै प्रचलित शब्द हो युवा ! युवाले नेतृत्व गर्नुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । युवा भनेको विवेक, बुद्धि, जोस, जाँगर र परिवर्तनको तागतिलो ऊर्जा पनि भएकाले समाज र राष्ट्रले आशा र विश्वास गरेको बलियो र भरपर्दो आधार पनि हो । आम जनताको भविष्यको मार्ग कोर्ने बिषय हो । युवा चुनौती खोज्छ, स्वीकार्छ […]
Continue Reading