फट्टेमा अस्थायी पुल निर्माण पछि यातायात सञ्चालनमा
रेडियो मिसन ।मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजार र नगरपालिकाकै वडा नम्बर ७ र ८ लाई सडकमार्गले जोड्ने स्थान फट्टेमा ह्युम पाइप राखेर यातायात सञ्चालमा ल्याइएको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघि देखि सुरु गरेको अस्थायी पुल निर्माण कार्य सम्पन्न भएपछि यातायात सञ्चालनमा आएको […]
Continue Reading