नगर प्रमुख तामाङ बाढी निरीक्षणमा

मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङ बाढी निरीक्षणमा जानुभएको छ । अविरल बर्षका कारण आएको कारण नगरपालीकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । खोलाम पानीको वहाव बढेसंगै मेलम्ची ११ सिमखेतमा बाटो वरुद्ध भएको छ । निरन्तरको बर्षका कारण खोलाको पानीको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा अहिले सडकमा नै खोला बगेको छ । मेलम्ची […]

Continue Reading

अविरल बर्षाका कारण मेलम्ची हेलम्बु राजमार्ग अवरुद्ध

अविरल बर्षका कारण हेलम्बु मेलम्ची सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको बर्षका कारण खोलाको पानीको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा अहिले सडकमा नै खोला बगेको छ । मेलम्ची नगरपालीकाको वडा नम्बर ११ मा रहेको सिमखेतमा बाटो अवरुद्ध हुंदा हेलम्बु मेलम्ची आवतजावत बन्द भएको छ । सो स्थानमा यसअधि पनि खोला पसेर बाटो अवरुद्ध […]

Continue Reading

सवारी दुर्घटनामा त्रिपुरा शुन्दरीका २ कर्मचारी घाईते

सिन्धुपाल्चोकको त्रिपुरा शुन्दरी गाँउपालीकाको घुस्कुनमा मोटरसाईकल दुर्घटना हुंदा २ जना घाईते भएका छन् । आज दींउंसो त्रिपुरासुन्दरी गाँउपालीका वडा नम्बर ३ को धुस्कुन स्थित भित्री कच्ची सडक खण्डमा पिस्करबाट बाह्रविसे तर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दीएको छ । बागमती प्रदेश ०२(००१ ब ३१२२ नम्बरकोे मोटरसाईकल अनियन्त्रित भई सडक बाट अन्दाजी ५० […]

Continue Reading

तालामाराङमा “तिज विशेष तथा दर कार्यक्रम”

मेलम्ची नगरपालीका वडा नम्बर ६ को तालामाराङमा तिज विशेष तथा दर कार्यक्रम सम्पन्न भएको छ । सुर्यमुखी सक्रिय महिला विकास समुहद्वारा सो कार्याक्रम आयोजना गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै मेलम्ची नगरपालीकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी आइतमान तामाङले “नारीहरुको पर्वलाई हामीले सम्मान गर्नुपर्छ र गर्ने गरेका पनि छौं । त्यसैको एक उदाहरण हो तीज […]

Continue Reading

मेलम्चीका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्छ : नगरप्रमुख तामाङ

मेलम्ची नगरपालीकाका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरपालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नगर प्रमुख तामाङले नगरका १८ वटै स्वास्थ्य सेवा केन्द्रको अनुगमन गरी सुधार तथा औषधीको नियमित आपुर्तीमा नगरपालिकाले कन्जुस्याइँ नगर्ने प्रतिवद्वता जनाउनुभएको छ । नगरको बजेटबाट नपुगेको खण्डमा प्रदेश र संघबाट […]

Continue Reading

प्रहरी चौकी निर्माण गर्न जग्गाको निरीक्षण

प्रहरी चौकी पिप्लेका लागी भवन निर्माण गर्न जग्गाको निरीक्षण गरीएको छ । प्रहरी चौकी पिप्लेको लागी जग्गाको आज मेलम्ची वडा नं ४ को पिप्लेमा सम्भाव्यता अध्ययन तथा निरीक्षण गरिएको छ । भवन निमार्णका लागि जग्गा व्यबस्थापनको कसरतमा मेलम्ची नगरपालिका जुटेको हो । बागमती प्रदेस सरकारबाट ५० लाख पिप्लेमा चौकि भवन बनाउन विनियोजन गरिएको छ । […]

Continue Reading

मेलम्ची नगरपालिकामा उत्कृष्ट करदाता सम्मानित

मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम भएको छ । नगरपालिकाले करदातामध्ये ४५ जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकाले व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइ करको दायरा फराकिलो बनाउन यो कार्यक्रम गरीएको नगरपालिकाका प्रमुख […]

Continue Reading

निशुल्क एम्बुलेन्स सञ्चानलका लागी साइकल यात्रा, ११ हजार जनाबाट २० लाख संकलन

इन्द्रावती गाँउपालिका ४ को इन्द्रावती सामुदायिक सेवा सञ्जालले शुरु गरेको निशुल्क एम्बुलेन्स सञ्चालनका लागि शुरु गरेको साइकल यात्राका क्रममा ११ हजार ६ सय जनाबाट २० लाख भन्दा धेरै रकम संकलन भएको छ । २०७७ साल कात्तिक ७ गतेबाट सुरु गरिएको अभियान कोभिड १९ का कारण केही समय रोकिएको थियो । साइकल मार्फत देशभरबाट कम्तिमा एक […]

Continue Reading

भोटेकोशीमा छाँया सरकार गठन

नेकपा (माओबादी–केन्द्र) भोटेकोशी गाँऊपालिका सिन्धुपाल्चोकको पुर्ण बैठक बसेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुबोध’ को प्रमुख आतिथ्यतामा भएको बैठकले समितिको रिक्त पदपूर्ति गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजु घतानि, सचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षको जिम्मेवारी च्यागा शेर्पालाई दिइएको नेता सापकोटाको सचिवालयले जनाएको छ । साथै, बैठकले आगामी चुनावलाई लक्षित गर्दै तिन महिने […]

Continue Reading

लोकल ब्राण्ड बनेको पाँचपोखरीको आलुको उत्पादन बढ्यो

रेडियो मिसन, मेलम्ची हरेक ठाँउ एक न एक कुराले परीचीत हुन्छ । त्यस्तै मध्येको एक पहीचान बोकेको छ पाँचपोखरी थाङपाल गाँउपालीकाले । पाँचपोखरी थाङ्पाल गाँउपालीकामा स्थानीय जातको आलु खेती हुंदै आएको छ । गाउँपालिकामा यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन शुरु भएको हुँदा पहिलेको भन्दा करिव ५ […]

Continue Reading