पाँचपोखरीद्धारा अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर वितरण

३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविमाअपाङ्गता भएका १२ जना बालबालिकालाई स्वीटर वितरण गरिएको छ । १८ बर्ष मुनिका विद्यालय जाने शारिरीक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरू लाई गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यता र वडाध्यक्ष सुके तामाङको अध्यक्षतामा आज सो सामग्री वितरण गरिएको महिला बालबालिका […]

Continue Reading

यस्ता छन् मेलम्चीको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम

मेलम्ची नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ ।   जस अन्तर्गत आज दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मूल नाराका साथ ३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।  यस्ता प्रकृतिका कार्यक्रमबाट तल्लो तहमा रहेका  व्यक्तिहरूले प्रत्यक्ष रूपमा […]

Continue Reading

मेलम्चीले गर्याे ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेलम्ची नगरपालिकाले अन्तरक्रियात्मक कार्यक्रम गरेको । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता“ भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।  कार्यक्रमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले  प्याकेजको कार्यक्रमहरू नगरपालिकामा आएमा हामी बजेटको व्यवस्था गर्ने बताउनुभयो । योग्यता र क्षमता अनुसारका रोजगारीको […]

Continue Reading

इन्द्रावतीमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्यताका साथ सम्पन्न

रेडियो मिसन नवलपुर । इन्द्रावती गाउँपालिकामा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्यताका साथ मनाएको छ । गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा सप्रोस नेपाल र महिला आत्मनिर्भरता केन्द्र मांकको आर्थिक सहयोगमा दिवसको मुल समारोह कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले निर्वाचित भएर आएपछि गाउँपालिका तथा वडा […]

Continue Reading

जलेश्वरी आविको ४६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

इन्द्रावती ९ मा रहेको जलेश्वरी आधारभूत विद्यालयको ४६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस बनाएको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक शैक्षिक […]

Continue Reading

मेलम्ची नगरपालिकाको लोगो (प्रतिक चिन्ह) सार्वजनिक

मेलम्ची नगरपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मेलम्ची नगर समृद्धिको आधार,कृषि पर्यटन, उद्योग र जलाधार भन्ने लक्ष्यका साथ नागरिकहरुको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागी प्रतिबद्ध नगरपालिकाले आफ्नो छुट्टै लोगो प्रतिक चिन्ह सार्वजनिक गरेको हो । नगरपालिकाले गत असोज ४ गते लोगो डिजाइनका लागी प्रस्ताव आह्वान गरेको थियो । सार्वजनिक […]

Continue Reading

सरस्वती माविलाई किचेन सामग्री  सहयोग 

बाढीबाट प्रभावित जिल्लाको पुरानो र हेलम्बुको केन्द्रमा अवस्थित सरस्वती माध्यमिक विद्यालयलाई विश्व समावेशी साहसी संस्थाले किचेन सामग्री हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित ग्याल्थुममा रहेको विद्यालय लाई गत भदौं ७ र८गते मेलम्ची खोलामा आएको बाढीले क्षती पुर्याएको थियो । बाढीका बेला सो संस्थाले किचेन ब्यबस्थापनका लागी आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता […]

Continue Reading

मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी सेवा सुरु

मेलम्ची नगर अस्पताल मेलम्चीमा फिजियोथेरापी सेवा सुरु भएको छ । मेलम्ची नगर अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाड जोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ ।  टुकी संघ सुनकोसी र ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशन नेपालबिचको साझेदारीमा मेलम्ची नगर पालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरूको शारीरिक पुनर्स्थापना […]

Continue Reading

मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्धघाटन

मेलम्ची नगरपालिका द्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।प्रमुख तामाङको अध्यक्षतामा “लैङ्गिक हिंसा अन्त्यको सुनिस्चितताः महिला बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ आयोजित  उद्घाटन समारोहको सुभारम्भ गर्दै तामाङ्ले लैङ्गिक हिंसा सम्बन्धी स्पष्ट कानुन भएपनि कार्यन्वयनमा समस्या रहेको बताउनुभयो […]

Continue Reading

सिन्धुपाल्चोकमा एक बालक जन्मँदै प्रधानमन्त्री बने !

नेपालमा नाम राखिने प्रचलन फरक फरक रहेको छ । कतिपयले जन्म दर्तामा राखिएको नाम समेत फेरेर अर्कै नाम राख्ने गरेको पाइन्छ । कतिको भने जन्म दर्तामा भएको र बोलीचालीमा फरक फरक नाम रहेको हुन्छ । नाम चयनका रमाइला कथा, कौशल र विविधता भएको पाइन्छ । त्यस्तै रमाइलो प्रसङ्ग मध्ये सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा […]

Continue Reading