हेलम्बुका विद्यार्थीसँग अध्यक्ष कार्यक्रम, सवाल जवाफले विद्यार्थी खुशि
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । आज हेलम्बु गाउँपालिकाले सञ्चालन गरेको एकीकृत सिकाइ केन्द्रमा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । आफ्ना विद्यालयसँग सम्बन्धित र शिक्षासँग सम्बन्धी विविध प्रश्न गर्न पाएकोमा विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए । हेलम्बु गाउँपालिकाका शिक्षा शाखा प्रमुख धन ध्वज लामाले शिक्षामा सुशासन […]
Continue Reading