नगरप्रमुख तामाङद्वारा क्यौरानीमा शिव मन्दिर तथा सामुदायिक भवनको शिलान्यास

क्यौरानी ।मेलम्ची नगरपालिका वडा नं ८ क्यौरानीमा शिव मन्दिर तथा सामुदायिक भवनको शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङुले वडाध्यक्ष जित बहादुर तामाङ लगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा र अतिथिहरुको सहभागितमा शिव मन्दिर तथा विर्ताघर रामदल गिरी टोल सामुदायिक भवनको शिलान्यास गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नगरप्र्रमुख तामाङले नयाँ भवन समुदायलाई एकत्रित […]

Continue Reading

छैटौं इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी  राजेश्वरी माविलाई

छैटौं इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी  राजेश्वरी माविले हात पारेको छ। १० स्वर्ण  ९ रजत  २३ कास्य जित्दै प्रथम भएर राजेश्वरीले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।  त्यस्तै भिमेश्वरी माविले ६ स्वर्ण ३ रजत १ कास्य पदक जित्दै दोस्रो हुन सफल भएको हो। प्रतियोगितामा ३ स्वर्ण २ रजत र ४ कास्य पदक […]

Continue Reading

पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि थाङपाल भ्यालीलाई

पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताको उपाधि थाङपाल भ्याली माध्यमिक विद्यालय थाङपालकोटले जितेको छ । हिजाे सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ७ रजत ९ कास्य सहित भ्याली लगातार ३ पटक बिजेता बन्दै शिल्ड आफ्नो बनाउन सफल भएको थाङपाल भ्याली माबिका व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो । त्यस्तै ६ स्वर्ण ४ रजत २ कास्य सहित […]

Continue Reading

सर्टफुटमा चण्डेश्वरी मावि र नवलपुर माविलाई स्वर्ण

इन्द्रावती गाउँपालिकामा सुरु भएको स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयले एक एक वटा स्वर्ण पदक हात पारेका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयले सर्टफुटमा छात्रतर्फ र नवलपुर माध्यमिक विद्यालयले छात्रातर्फ स्वर्ण पदक प्राप्त गरेको हो। इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको खेलमा सर्टफुटमा छात्रतर्फ चण्डेश्वरी माबिका दिपेश […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

नवलपुर । इन्द्रावती गाउँपालिकाको सातौँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष झम्क नेपालको सभाध्यक्षतामा सम्पन्न अधिवेशनबाट विभिन्न प्रस्तावहरु पारित गरेको छ । गाउँसभाले ईन्द्रावती गाउँपालिका शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । गाउँपालिकाका प्रवक्ता एवं ५ नं. वडाका अध्यक्ष शशिनाथ आचार्यले सभामा पेस गर्नुभएको उक्त […]

Continue Reading

हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस : अध्यक्ष नेपाल

नवलपुर । सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले कुनै कमि कमजाेरी गरेकाे भए रचनात्मक आलाेचना गरिदिन पत्रकारलाई ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आग्रह गर्नुभएकाे छ । ईन्द्रावती गाउँपालिकाकाे हिँउदे अधिवेशनकाे अवसरमा आयाेजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष नेपालले भन्नुभयाे ‘हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस’ । रचनात्मक आलाेचना संगसंगै राम्रा कामकाे प्रचार गर्ने […]

Continue Reading

पाँचपोखरी थाङपाल गाउँपालिकाको १६ औं हिउँदे अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक पारित

पाँचपोखरी थाङपाल गाउँपालिकाको १६ औं हिउँदे अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक पारित भएको छ । आज भएको सभाबाट उक्त विधेयक पारित भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । त्यस्तै सभाले बेरुजु फर्छेउटका लागि समपरिक्षण गर्ने महालेखा परिक्षकको कार्यालयमा अनुरोध गने तथा यस आर्थिक बर्षको हाल सम्मको खर्च अनुमोदन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेँलले […]

Continue Reading

मेलम्चीमा आँखा शिविर सम्पन्न : ८२ जनाको दृष्टि पुनःस्थापित

तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र, मेलम्चीको सहकार्य तथा मेलम्ची नगरपालिकाको समन्वय र सहयोगमा माघ २२ र २३ गते मेलम्चीमा आँखा शिविर सम्पन्न भएको छ । डा. प्रतिभा लामा जोशीको नेतृत्व र रमिता महर्जनको कमान्डमा शिविर सम्पन्न भएको हो ।  ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्यले शिविर गरिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको […]

Continue Reading

सिन्धुकोटका कृष्णजङ्ग रायमाझी फलफूल खेतीबाट लाखौं आम्दनी गर्दै

मेलम्ची नगरपालिका–५ सिन्धुकोट गाउँका मेहनती कृषकको रुपमा चिनिएका कृष्णजंग रायमाझीले व्यवसायिक रुपमा फलफूल खेती गरेको नौ वर्ष पुग्यो । करिब ३१ वर्ष शिक्षण पेसामा होमिएपछि अवकाश पाएका रायमाझी अहिले ६० वर्ष लाग्नुभयो । तर, रायमाझीको जाँगर र उत्साह कुनै युवाभन्दा कम छैन। फलफुल खेतीबाट वार्षिर्क १० लाख कमाइरहेका उहाँले १० रोपनी खेतमा सुन्तला, जुनार दुई […]

Continue Reading

नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्छ : नगर प्रमुख तामाङ

मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्ने बताउनु भएको छ ।राइम्सको सहयोगमा आज मेलम्ची नगरपालिकाले आयोजना गरेको मेलम्ची जोखिम नक्सा अद्यावधिक कार्यशालामा बोल्दै नक्सा निर्माण पछि जोखिम क्षेत्रको पहिचान गरि जोखिम न्युनिकरण गर्न सहज हुने बताउनुभएको हो । गत नोभेम्बर १३ र १४ मा सर्वे तालिम लिएका सहजकर्ताहरुले […]

Continue Reading