वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू
इन्द्रावती गाउँपालिका वडा नम्बर ६ वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू भएको छ । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले महायज्ञको उद्घाटन गर्नुभएको हो । यही पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर […]
Continue Reading